Deuteronomy 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देख्‍ने तिमीहरू नै हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आफ्‍नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान्‌ कार्यहरू देखेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।