Deuteronomy 12:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहाँ मन पर्यो, त्यहाँ तिमीहरूले आफ्ना बलिदानहरू नचढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार बस। तिमीहरूले आफ्नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियारी हुनु र तिमीहरूका होमबलिहरू तिमीहरूलाई मनपर्ने जुनसुकै ठाउँमा नचढाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ।