Deuteronomy 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले तिनका रगत खानुहुन्‍न, रगतलाई पानीजस्‍तो गरेर माटोमा पोखाइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले रगतचाहिँ नखानू; रगतलाई पानीजस्तै भुइँमा खन्याइदिनू।
Nepali ERV (पवित्र बाइबल)
तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।