Deuteronomy 12:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबसम्म तिमीहरू त्यस देशमा बास गर्नेछौ, लेवीहरूलाई वास्ता गर्नेछौ भनी सङ्कल्प गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार बस, र आफ्नो देशमा रहुञ्जेल लेवीहरूको बेवास्ता नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सावधान रहो! जबसम्म आफ्नो देशमा रहन्छौ, तबसम्म लेवीहरूको बेवास्ता नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।