Deuteronomy 12:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो एक मात्र आराधना-स्‍थल टाढा छ भने तिमीहरूलाई इच्‍छा लाग्‍दा मैले भनेअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएको गाई-वस्‍तु वा भेडा मारेर घरमा मासु खान सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँ टाढ़ा छ भने, परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुभएका गाईबस्‍तु र भेड़ाबाख्रा मारेर, मैले आदेश दिएझैँ आफ्‍नै सहरभित्र चाहेजति खाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नाम राख्नलाई चुन्‍नुहुने ठाउँ तिमीहरूदेखि अति टाढा छ भने याहवेहले तिमीहरूलाई दिनुभएका आफ्ना बथानहरू र बगालहरूबाट मैले तिमीहरूलाई आज्ञा दिएझैँ पशुहरू मार्न सक्छौ। अनि तिमीहरूका आफ्नै सहरहरूमा आफूलाई मन परेजति सक्दो ती खान सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।