Deuteronomy 12:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रगत भोजनमा नचलाउनू, बरु त्‍यसलाई पानीजस्‍तो गरेर माटोमा पोखाइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यो रगत खानुहुँदैन। पानीझैँ त्‍यो भूइँमा पोखाइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले रगत नखानू; तर रगतलाई पानीजस्तै भुइँमा बगाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन।