Deuteronomy 12:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो आज्ञा तिमीहरूले मान्यौ भने परमप्रभु खुसी हुनुहुनेछ अनि तिमीहरू र तिम्रा सन्तानलाई सबै कुरामा भलो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठीक छ त्यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्तानको भलो होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रगतलाई नखानू, ताकि तिमीहरूले याहवेहको दृष्टिमा जे ठिक छ, त्यो गरिरहेका हुनेछौ। अनि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई भलो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।