Deuteronomy 12:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो एउटै आराधना-स्‍थलमा आफ्‍ना भेटीहरू र भाकल गरेका बलिदानहरू लैजाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले अर्पण गरेका कुराहरू र तिमीहरूले दिन्छु भनी भाकल गरेका सबै कुरासमेत लिएर याहवेहले छान्‍नुहुने ठाउँमा जाओ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।