Deuteronomy 12:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको वेदीमा पूरा गरी जलाउनुपर्ने बलिहरू त्‍यही स्‍थलमा चढाओ। जुन बलि चढाउँदा मासुचाहिँ तिमीहरू खान्‍छौ र रगत वेदीमा खन्‍याइदिन्‍छौ, ती पनि त्‍यहीँ चढाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आफ्‍ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको छेउमा खन्‍याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूका होमबलि, मासु र रगत दुवै चढाउनू। तिमीहरूका बलिदानहरूको रगत याहवेह तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा पोखाउनुपर्छ, तर मासुचाहिँ तिमीहरूले खान सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ।