Deuteronomy 12:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आज्ञा गरेको हरेक कुरो विश्‍वासयोग्‍य भई पालन गर र सबै कुरामा तिमीहरू र तिम्रा सन्‍तानको भलाइ सदाको लागि हुनेछ किनभने त्‍यसो गर्दा तिमीहरूले ठीक कुरा र परमप्रभु तिम्रा परमेश्‍वरलाई खुसी पार्ने काम गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई दिएका विधिहरू मान्‍नलाई ध्‍यान देओ, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई दिइरहेका यी सबै नीति-नियमहरू होसियारीसाथ पालन गर्न तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा जे ठिक छ त्यो गर्नु, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई सधैँ भलो होस्।
Nepali ERV (पवित्र बाइबल)
आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।