Deuteronomy 12:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जसरी ती मानिसहरूले आफ्ना देवताहरूलाई पुज्छन्, त्यसरी तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना उनीहरूको पाराले नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आराधना उनीहरूको तरिकाले नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्।