Deuteronomy 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब त्‍यो समय आउँछ, तिमीहरूले अहिलेसम्‍म गरेजस्‍तो त्‍यति बेला नगर्नू। अहिलेसम्‍म तिमीहरूले मनपरी पूजा गरिरहेका छौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज हामी प्रत्‍येकले आफ्‍नो दृष्‍टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज तिमीहरू आफूलाई जे ठिक लाग्छ, त्यही गरिरहेका छौ, तर तिमीहरू त्यहाँ गएपछि त्यस्तै नगर्नू;
Nepali ERV (पवित्र बाइबल)
“अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौ।