Deuteronomy 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] “अघि तिमीहरूले कहिल्‍यै नपूजेका देवतालाई पूजा र सेवा गर्नलाई कुनै अगमवक्ता वा सपनाको अर्थ लाउने मानिसले तिमीहरूलाई उदेक वा अचम्‍मको काम देखाउनेछु भन्‍ला। त्‍यसले भनेको कुरा साँचो भए तापनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्‍वप्‍न-दर्शी चमत्‍कारी चिन्‍ह वा आश्‍चर्यकर्म देखाउन तत्‍पर हुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्‌भुत कार्यको घोषणा गर्छ भने,
Nepali ERV (पवित्र बाइबल)
“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।