Deuteronomy 13:10 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई ढुङ्गा हानेर मार। परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि निकाली ल्‍याउनुभयो, जहाँ तिमीहरू कमारा-कमारी थियौ; तर त्‍यसले तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरदेखि टाढा लैजान खोज्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हान्‍नू, किनकि दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु परमेश्‍वरदेखि तिमीहरूलाई त्‍यसले बहकाउन खोज्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू; किनकि तिनीहरूले तिमीहरूलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरदेखि बहकाउन खोजे।