Deuteronomy 13:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यो घटनाबारे इस्राएलका सबै मानिसहरूले सुन्नेछन् र डराउनेछन्। कसैले फेरि कहिल्यै यस्तो खराब काम गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्तो खराबी फेरि कसैले गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सारा इस्राएलीहरूले यो सुन्नेछन् र डर मान्नेछन्। अनि तिमीहरूको बीचमा कहिल्यै कसैले पनि यस्तो दुष्ट काम फेरि गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।