Deuteronomy 13:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू परमप्रभुले दिनुभएको सहरहरूमा बास गर्दा तिमीहरूले यस्तो कुरा सुनौला
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बस्न दिनुहुने कुनै सहरमा
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने सहरहरूमध्ये कुनै एउटा सहरको बारेमा तिमीहरूले यस्तो कुरा सुन्यौ,
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय ती शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराम्रो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ