Deuteronomy 13:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले त्यस्तो हल्ला खबर सुन्यौ भने त्यसको पूरा जाँच गर्नू र त्यस्तो दुष्ट कुरा भएको साँचो हो रहेछ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्यस्तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरूले त्यस बारेमा सावधानीसाथ सोधपुछ गर्नू, जाँच गर्नू र छानबिन गर्नू। यदि तिमीहरूका बीचमा यस्तो घृणित काम गरिएको साँचो हो भन्ने प्रमाणित भयो भने,
Nepali ERV (पवित्र बाइबल)
त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।