Deuteronomy 13:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस सहरका सबै मानिसहरूलाई तिनका गाई-वस्‍तुसमेत मारिदिनू। त्‍यस सहरलाई पूरा ध्‍वस्‍त पारिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यस सहरका बासिन्‍दाहरूलाई अवश्‍य तरवारले काटेर मार्नू र त्‍यस सहरलाई सम्‍पूर्ण तवरले नाश गर्नू, र त्‍यहाँ भएका गाईबस्‍तुसमेत सबैलाई तरवारले मार्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले त्यस सहरमा बस्‍ने सबैलाई निश्‍चित रूपमा तरवारले मार्नुपर्छ। तिमीहरूले तिनीहरूका मानिसहरू र गाईबस्तु दुवैलाई पूर्ण रूपले नाश गर्नू।
Nepali ERV (पवित्र बाइबल)
ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।