Deuteronomy 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्ये कुनै एक जनाले पनि तिमीलाई तिम्रा नजिक वा टाढामा बस्ने मानिसहरूका देवताहरू पुज्नू भनी सुर्याउन सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाहे तिमीहरूका वरिपरि बस्ने मानिसहरूका नजिकका देवता होऊन् वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन् वा अर्को छेउका—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका वरिपरि भएका मानिसहरू, नजिक अथवा टाढा भएका, देशको एक छेउदेखि अर्को छेउसम्म भएका),
Nepali ERV (पवित्र बाइबल)
ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।