Deuteronomy 13:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसको कुराले असर नपरोस्। त्यस्ता कुरा सुन्दै नसुन। त्यसमाथि दयामाया वा करुणा नदेखाओ। त्यसको रक्षा गर्ने काम नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो फुस्लाउनेको कुरा नसुन्नू, त्यसलाई नमान्नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू तिनीहरूका कुरामा नलाग्नू, वा तिनीहरूको कुरा नसुन्नू। तिनीहरूलाई दया नदेखाउनू। तिनीहरूलाई बाँकी नराख्नू वा नजोगाउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई न सुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड।