Deuteronomy 13:9 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई मार। त्यसलाई पहिले तिमीले नै ढुङ्गाले हान र अरूले पनि त्यसलाई ढुङ्गाले हानून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्यसलाई निश्चय नै मारिहाल्नुपर्छ। त्यो कुरा सुन्ने मानिसले नै त्यसलाई मार्न पहिले हात उठाओस्, त्यसपछि सबै मानिसहरूले हात उठाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले तिनीहरूलाई निश्चय नै मार्नू। तिनीहरूलाई मार्नका लागि तिमीहरूका हात पहिला उठोस्, र त्यसपछि अरू सबैका हातहरू उठून्।