Deuteronomy 14:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-18] तर यस प्रकारका चराहरूचाहिँ नखानू— चिल, लाटोकोसेरो, गरुड, बाज, बेसारा, गिद्ध, काग, शुतुरमुर्ग, समुद्री हाँस, बकुल्‍ला, सारस, ठूलो चुच्‍चो भएको सामुद्रिक चरो, पानी धनेस, फाप्रेचरो र चमेराहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध,
Nepali ERV (पवित्र बाइबल)
तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध,