Deuteronomy 14:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रा सहरहरूमा बास गर्ने लेवीहरूको वास्ता गर्न नछोड। तिनीहरूको आफ्नो सम्पत्ति छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सहरमा बस्ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्ना केही हिस्सा वा अंश हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किन? किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।