Deuteronomy 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खुर चिरिएका र उग्राउने सबै जन्‍तुहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पशुहरूमध्‍ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
खुर दुई भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ।