Deuteronomy 15:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका मासु तिमी र तिम्रा परिवारले हरेक वर्ष परमप्रभुको सामुन्ने त्यो एक मात्र आराधना-स्थलमा खानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन स्थान परमप्रभुले चुन्नुहुन्छ त्यहाँ तिमीहरूले आफ्ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने त्यो खानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक वर्ष तिमीहरू र आफ्ना परिवारले ती पशुहरूलाई याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले चुन्नुभएको ठाउँमा लगेर खानू।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।