Deuteronomy 15:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती पशुहरूमा केही खोट छ तथा तिनीहरू लङ्गडा वा अन्धा छन् अथवा अरू केही दोष तिनीहरूमा छ भने तिनलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ बलि नचढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पशु लङ्गड़ा वा अन्धो भए, अथवा अरू कुनै प्रकारको खोट त्यसमा भए त्यसलाई परमप्रभु आफ्ना परमेश्वरको लागि बलि नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै पशुमा खोट छ, लङ्गडो वा अन्धो छ, अर्थात् त्यसका अरू कुनै खोट छ भने त्यसलाई याहवेह तिमीहरूका परमेश्वरका निम्ति बलिदान नचढाउनू।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।