Deuteronomy 16:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्न कटनी चाड मनाउनू। त्यस बेला उहाँले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार स्वेच्छाले चढाउने भेटी उहाँकहाँ लिई आउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्ना परमेश्वरको निम्ति साताहरूका चाड़ मान्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष् अनुसारको स्वेच्छा-भेटी चढाएर याहवेह तिमीहरूका परमेश्वरका निम्ति साताहरूका चाड मनाउनू।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ।