Deuteronomy 16:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ ठीक न्‍याय गर र परमप्रभु तिम्रा परमेश्‍वरले दिनुहुने देशमा आफ्‍नो अधीन गरी तिमीहरू त्‍यहाँ बास गरिरहनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्‍यायलाई पछ्याओ, न्‍यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्याय, केवल न्यायलाई मात्र पालन गर; ताकि तिमीहरू जीवित रहन सक। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले अधिकार गर्न सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
उद्धारता अनि न्याय! तिमीहरूले सधैं असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।