Deuteronomy 16:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मूर्तिपूजा गर्नलाई ढुङ्गाका खम्‍बाहरू नबनाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कुनै चोखो ढुङ्गा खडा नगर्नू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।