Deuteronomy 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[5-6] “त्‍यस निस्‍तार-चाडका पशुलाई एक मात्र त्‍यो आराधना-स्‍थलमा काट्‍नू, त्‍यसलाई परमप्रभु तिम्रा परमेश्‍वरले दिनुहुने देशको कुनै अर्को ठाउँमा नकाट्‍नू। बेलुका घाम अस्‍ताउँदा जुन समयमा तिमीहरूले मिश्र छोडेका थियौ, त्‍यही समयमा त्‍यसलाई काट्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा निस्‍तार-चाड़को बलि नचढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन।