Deuteronomy 19:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू दुवै जना त्‍यो एकमात्र आराधना-स्‍थलमा जाऊन् र त्‍यस बेलाका पूजाहारी र न्‍यायकर्ताहरूले त्‍यसमाथि विचार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वादी र प्रतिवादी दुवै तत्‍कालीन पूजाहारी र न्‍यायकर्ताहरूका सामुन्‍ने परमप्रभुको अगि आउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।