Deuteronomy 19:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] त्यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्न सकिने सहर रहोस्। तब तीमध्ये एउटा सहरमा कुनै पनि हत्यारा सुरक्षाको लागि भागेर जान सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु परमेश्वरले अधिकारमा दिन लाग्नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ।