Deuteronomy 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(एमी भनिने एउटा शक्तिशाली अग्‍ला वंश आरमा बस्‍थे। अर्को अग्‍ला वंश अनाकीहरूजस्‍तै तिनीहरू अग्‍ला-अग्‍ला थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(एक समय त्‍यहाँ एमीहरू बस्‍थे, जो असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य।
Nepali ERV (पवित्र बाइबल)
विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।