Deuteronomy 2:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘आज तिमीहरू मोआब देशको बीचबाट आर सहर भएर जानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।