Deuteronomy 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(यो देशलाई रपाईहरूको देश पनि भनिन्थ्यो। त्यहाँका बासिन्दाहरूको नामै रपाई थियो। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मी भन्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(त्यो पनि रपाईहरूको देश गनिन्थ्यो। उहिले नै त्यहाँ रपाईहरू बस्थे, तर अम्मोनीहरूले यिनीहरूलाई जमजुम्मीहरू भन्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्ने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई ‘जमजुम्मीहरू’ भन्थे।