Deuteronomy 2:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब मैले कदेमोतको उजाडस्थानदेखि हेश्बोनको राजा सीहोनकहाँ यो शान्तिको प्रस्तावसहित दूतहरू पठाएँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कदेमोतको उजाड़-स्थानबाट हेश्बोनका राजा सीहोनकहाँ शान्तिको प्रस्तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ,
Nepali ERV (पवित्र बाइबल)
“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,