Deuteronomy 2:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कि ती पहाडहरूमा डुलिहिँडेर हामीले धेरै समय बिताइसकेका थियौं र अब हामी उत्तरतिर लाग्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग।
Nepali ERV (पवित्र बाइबल)
यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।