Deuteronomy 2:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, ‘हेर्‌, मैले सीहोन राजा र त्‍यसको राज्‍य तेरो सामुन्‍ने असहाय बनाएको छु। त्‍यसको राज्‍य लिएर आफ्‍नो अधीनमा पार्‌’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले मलाई भन्‍नुभयो, “सीहोन र त्‍यसको देश अब म तिमीहरूलाई दिनेछु। त्‍यसको देश अधिकार र कब्‍जा गर्न सुरु गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।”
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’