Deuteronomy 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीहोन आफ्‍ना सारा सेना लिएर हामीसित लड्‍नलाई यहसा सहरका छेउमा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सीहोन उनका सबै फौजसमेत यहसा भन्‍ने ठाउँमा हामीसँग लड्‌न आए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए,
Nepali ERV (पवित्र बाइबल)
“जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।