Deuteronomy 2:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले गाई-वस्‍तु आफ्‍नो बनायौं र सहरहरू लुट्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले कब्‍जा गरेका सहरहरूका धनमाल र गाईबस्‍तु मात्र हामीले आफ्‍नो निम्‍ति जीतका माल स्‍वरूप लियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।