Deuteronomy 2:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामीहरू अम्मोनीहरूको देशको नजिक यब्बोक नदीका किनार तथा डाँडाका सहरहरूमा गएनौं। परमप्रभु हाम्रा परमेश्वरले नजानू भनी आज्ञा गर्नुभएको अरू कुनै ठाउँमा हामी गएनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल अम्मोनीहरूका सन्तानका देशको छेउमा, यब्बोक नदीका सबै किनारहरूका जग्गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेह हाम्रा परमेश्वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।