Deuteronomy 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने म तिमीहरूलाई तिनीहरूका देशको एक बित्ता जमिन पनि दिनेछैनँ। एदोम मैले एसावका सन्‍तानलाई दिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।