Deuteronomy 20:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सहरका मानिसहरूले आत्मसमर्पण गरेनन् र लडाइँ गर्न रोजे भने त्यस सहरलाई आफ्ना सेनाले घेर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनीहरूले तिमीहरूसित शान्तिसम्बन्ध नराखेर लड़ाइँ गर्ने नै इच्छा गर्छन् भने, त्यस सहरलाई घेर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू।
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिनीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ।