Deuteronomy 20:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले सहरमा भएका स्‍त्री, बाल-बच्‍चा, पशुहरू र अरू हरेक चीज आफ्‍नो निम्‍ति अधीनमा लिन सक्‍नेछौ। शत्रुका हरेक थोक तिमीहरू आफ्‍ना काममा चलाउन सक्‍नेछौ। परमप्रभुले नै ती सबै तिमीहरूलाई दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर स्‍त्री, केटाकेटी, गाईबस्‍तु र त्‍यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्‍वरूप लिन सक्‍छौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सएछौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सएछौ।