Deuteronomy 20:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू बसोबास गर्ने देशबाट टाढामा भएका सहरहरूसित तिमीहरूले त्यसरी व्यवहार गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाडामा छन्।