Deuteronomy 20:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आज्ञा गर्नुभएअनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू सबैलाई पूरा नाश गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ।