Deuteronomy 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँ सुरु गर्नुभन्दा अघि एउटा पूजाहारी अघि आएर तिम्रा सेनालाई भन्नेछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्नुपर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू युद्धमा जान लाग्छौ, तब तिमीहरूको अगि पुजारी आउनेछ, र सेनाहरूलाई सम्बोधन गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ।
Recommended Reading