Deuteronomy 21:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ। त्‍यहाँ त्‍यसले आफ्‍नो कपाल खौरन्‍छे। त्‍यसका औँलाका नङ् काटिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ र त्‍यसलाई आफ्‍नो कपाल खौरन र नङ काट्‌न लगाऊ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीलाई आफ्नो घरमा ल्याउनू। अनि त्यसका केश खौरिदिनू र त्यसका नङहरू काटिदिनू।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।