Deuteronomy 21:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कुनै मानिसलाई अपराध गरेको निम्‍ति मृत्‍युदण्‍ड दिइयो र त्‍यसलाई खाँबोमा झुन्‍ड्याइयो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले प्राणदण्‍ड पाउने पाप गर्दा तिमीहरूले त्‍यसलाई मारेर त्‍यसको शरीर रूखमा झुण्‍ड्यायौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने,
Nepali ERV (पवित्र बाइबल)
“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।