Deuteronomy 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यसो भन्‍नेछन्, ‘हामीले यस मानिसको हत्‍या गरेनौं अनि त्‍यसका हत्‍यारा चिन्‍दैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसो भनून्, “यो हत्‍या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्‍यो हुँदैगरेको देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं।